प्रवासी नेपाली एकता मंच दक्षिण कोरियाद्वारा गौतम सम्मानित

कोरिया । प्रवासी नेपाली एकता मंच क्षेत्रीय कमिटी दक्षिण कोरियाले निवातमान कमिटी का अध्यक्ष पुरुषोत्तम गौतमलाई सम्मान गरेको छ ।

गौतमले संगठन लगाएत समाज सेवा को क्षेत्रमा पुर्याएको योगदान उच्च कदर गर्दै दोसल्ला र सम्मान पत्रसहित सम्मान गरेको हो । दक्षिण कोरिया को फारान सहर को लालिगुरास रेस्टुरेन्टमा आयोजना गरिएको उक्त कार्यक्रममा सामाज सेबि खगेन्द्र खत्री ,उपाध्यक्ष भोला प्रसाद तिवारी र पुर्ब सल्लाहकार पबित्रा भण्डारी लाई समेत लाई दोसला र सम्मान पत्र सहितसम्मान गरिएको छ ।

निवर्तमान अध्यक्ष गौतम प्रवासी नेपाली एकता मंच दक्षिण कोरियाका प्रस्तावित केन्द्रिय सदस्य समेत हुन् ।

Comments