गण्डकी प्रदेशमा आईतवार सार्वजनिक विदा

काठमाडौँ । गण्डकी प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

तमु समुदायहरुको मुख्य पर्व ल्होसारको अवसरमा पुस १५ गते आईतबार सार्वजनिक बिदा दिइएको हो । शुक्रवार बसेको प्रदेश सरकारको मन्त्री परिषदको बैठकले बिदा दिने निर्णय गरेको हो ।

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गर्दै बिदा दिएको जनाएको छ ।

 

Comments