का‌ंग्रेस पुरानै ढर्राबाट उभाे लाग्दैन् : जाेशी

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले अब का‌ंग्रेस पार्टी पुरानै ढर्राबाट उभाे नलाग्ने बताएका छन्

त्रिचालिसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा साेमबार तनहुँमा आयोजित विचार गोष्ठीमा बाेल्दै उनले पार्टीमा सभापति शेरबहादुर देउवाविरुद्ध आफूहरुले मोर्चाबन्दी नगरेको दावी गरे ।

कांग्रेस नेतामुखी बन्दै गएकाे धन्दै पार्टीलाई विधि र विधानानुसार सञ्चालन गर्नुपर्ने नेता जाेशीकाे धारणा थियाे ।

Comments