बर्दियामा शहीद बहुप्राविधिक कलेज सिलान्यास

काठमाडाैं । बर्दियाकाे बारबर्दिया नगरपालीमा सहिद विष्णु-धनी स्मृति बहुप्राविधिक कलेज स्थापना हुने भएकाे छ । सिटिइभिटी र बारबर्दिया नगरपालीकाे सहकार्यमा यस कजेलकाे स्थापना हुन लागेकाे मेयर दुर्गा थारुले एस काठमाडाैंलार्इ जानकारी दिका छन् ।

वन विज्ञान, हाेटल म्यानेजमेन्ट, ल्याव टेक्निसियन,  नर्सिशङ लगायतका प्राविधिक विषयकाे अध्यापन गराउने उद्देश्यले कलेज स्थापना गर्न लागेकाे मेयर  दुर्गा थारुले बताए । थारुका अनुसार सहीदहरुकाे बलिदानका कारण देशमा अाजकाे परिवर्तन अाएकाले कलेजकाे नाकारण सहिद विष्णु-धनी स्मृति राखिएकाे हाे ।

तत्कालिन जनयुद्धकाे समयमा माअाेवादीमा लागेकाे अाराेपमा विष्णु पाेखरेललार्इ घरमा सुतिरहेका अवस्थामा र धनीराम चाैधरीलार्इ खेतमा सुतिरहेकाे अवस्थामा   २०५५ जेठ २८ गतेका दिन पक्रेर प्रहरीले रानीजरुवा जंगलमा लगि गाेली हानी हत्या गरेकाे थियाे ।

The post बर्दियामा शहीद बहुप्राविधिक कलेज सिलान्यास appeared first on YesKathmandu.com.

Comments