काठमाडौं । नेपाली कांग्रेसले सरकारका काम बारबाहिका बारेमा निगरानी गर्नको लागी छाया सरकार गठन गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिम छायाँ सरकारको रुपमा क्रियाशिल रही कार्य सम्पादन गर्नका लागि मन्त्रालय स्तरीय समन्वय समिति गठन गरेका हुन् ।
Comments
Post a Comment