नेपाल बैंक लिमिटेडको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजा हेर्नुहोस)

काठमाडौं । नेपाल बैंक लिमिटेडका विभिन्न पदमा लोकसेवा आयोगले लिएको लिखित परीक्षाका नतिजा सार्वजनिक भएको छ । नेपाल बैंकका ५१ पदमा माघ १८ र १९ गते लिखित परीक्षा लिइएको थियो । लिइएको लिखित परीक्षाको नजिता सार्वजनिक गरिएको छ ।

Comments