हेलिकप्टर दुर्घटना अपडेट: प्रधानमन्त्रीले बाेलाए बालुवाटारमा आकस्मिक बैठक

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई आकस्मिक बैठकका लागि बालुवाटार बोलाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।

दुर्घटनामा मानवीय क्षतिकाे बारेमा भने जानकारी आइसकेकाे छैन् ।

Comments