मन्त्री अधिकारीसहितका सातै शवका लागि शववाहनकाे तयारी

काठमाडाैं । मन्त्री रविन्द्र अधिकारीलगायतका सतै शव बाेकेर यतिवेला नेपाली सेनाकाे हेलिकप्टर काठमाडाैं आइपुगेकाे छ । त्रिभुवन  अन्तर्राष्ट्रिय विभास्थलमा सात वटा शववाहन तयारी अवस्थामा रहेका छन् ।

मन्त्री अधिकारीसहितका सबै शवहरु पाेष्टमार्टमका लागि  शववाहनमार्फत शिक्षण अस्पताल महाराजगञ्ज लाने तयारी भैरहेकाे छ ।

Comments