तस्विरमा शाेकाकुल आफन्तहरु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीसहितका ७ जनाको शव काठमाडौं ल्याइपुर्‍याइएको छ । यतिवेला देश नै शाेकमा ढुबेकाे छ ।

तस्विरमा  शाेकाकुल वस्थामा रहेका मृतकका परिवारहरु ।

Comments