काठमाडौं । यूएईविरुद्धको पहिलो टी –२० खेलमा यूएईले चौथो विकेट पनि गुमाएको छ ।
सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । उनको यो दोस्रो विकेट हो । युएईले ७ ओभर सकिदा ३ विकेट गुमाएर ४३ रन मात्रै जोडन सफल भएको छ ।

Comments
Post a Comment