काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देब गुरुङले कांग्रेस एजेण्डा विहिन बनेको आरोप लगाएका छन् ।
नेता गुरुङल सिस्टम अबरुद्ध भयो भने संकट उत्पन्न हुने भन्दै कांग्रेसलाई यस विषयमा सचेत समेत गराए ।
उनले प्रतिपक्षी दल कांग्रेसलाई छलफल को माध्यम बाट समस्या समाधान गर्न आग्रह समेत गरे ।
Comments
Post a Comment