माटोको ढिस्कोले पुरिएर दाङमा एकै परिवारका ३ जनाको ज्यान गयो

काठमाण्डौ । माटोको ढिस्कोले पुरिएर दाङमा एकै परिवारका ३ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–४ मौरीघाट निवासी ३५ वर्षीय निमाकुमारी चौधरी, ३० वर्षीय श्यामकुमारी चौधरी र १२ वर्षीय रेजीना चौधरी रहेको प्रहरीले जनाएको छ । डोलेखोलामा घरायसी प्रयोजनको लागि मोटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

Comments