Loading...

Saturday, June 11, 2016

एक दिनमा कति सँग सेक्स गर्न सक्छन् महिला ?

विश्वमा सेक्सको विषयमा केही अनौठा रेकर्ड बनिरहन्छन् । वास्तवमा सेक्सको विषय धेरैको चासोको विषय भएकाले पनि होला यसमा किर्तिमान राख्न धेरै साहसी मान्छेलाई चाहना हुन्छ ।
विश्वमा यस्ता महिला छन् जसले छोटो समयमा बढि भन्दा बढि पुरुषसँग सेक्स गरेर किर्तिमान राख्ने कोसिस गर्छन् । यहाँ केही त्यस्ता किर्तिमानी महिलाको नाम दिइएको छ जसले धेरैभन्दा धेरै पुरुषसँग सेक्स गरेर रेकर्ड राखेका छन् ।

१.सबरिना जोन्सन : बेल्जियमको एक होटलमा सन् १९९९ को डिसेम्बरमा यी महिलाले राखेको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । यी महिलाले २ दिनमा २ हजार जना पुरुषसँग सेक्स गरेकी थिइन् । पहिलो दिन १ हजार २५ जना पुरुषसँग सेक्स गरेकी यी महिलाले अर्को दिन ९ सय ७५ जना पुरुषसँग सम्भोग गरेकी थिइन् ।
२. लिजा स्पाक्र्स : छोटो समयमा धेरै पुरुषसँग संभोग गर्ने महिलाको दोश्रो स्थानमा रहेकी लिजाले एकैदिनमा ९ सय १९ जना पुरुषसँग सम्पर्क राखेकी थिइन् । सन् २००४ को अक्टोबर १६ मा पोल्याण्डमा भएको सेक्स प्रतियोगिताका क्रममा उनले यो रेकर्ड राखेकी थिइन् । उक्त प्रतियोगितामा एक पुरुषसँग सेक्स गरेको ३० देखि ६० सेकेण्ड भित्रमा अर्को पुरुषसँग सेक्स गरिहाल्नुपथ्र्यो ।
३. क्लाडिया फिगुरा : पोल्याण्डकी फिगुराले सन् २००२ को फेब्रुअरी १० मा वार्सामा भएको विश्व सेक्स च्याम्पियनसीपमा एकैदिन ६ सय ४६ जना पुरुषसँग यौनसम्पर्क गरेकी थ्ािइन् । यो च्याम्पियनसीपलाई एक टेलिभिजनले प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।
४. हस्टन : सन् १९९९ मा भएको प्रतियोगितामा यी महिलाले एकै दिन ६ सय २० जना पुरुषसँग सेक्स गरेकी थिइन् । उनको यौनक्रिडालाई भिडियोमा समेत सुरक्षित गरिएको थियो ।
५. ज्यासमीन सेन्ट : यिनले एकैदिनमा ३ सय जना पुरुषसँग सम्भोग गरेकी छिन् ।
६. ऐनाबेल चग : चगले एकैदिन २ सय ५१ जना पुरुषसँग सेक्स गरेर किर्तिमानको दौडमा छैटौँ स्थानमा रहेकी छिन् ।
Continue Reading…

यौनस्वास्थ्यका बारेमा महिलाहरुले जान्नैपर्ने ७ कुरा

आफ्नो यौनसमस्या तथा यौनरोगको बारेमा भन्नका लागि महिलाहरु प्रायः हिच्किचाउँछन् । यौनांगमा घाउखटिरा, यौनांग चिलाउने, पोल्ने, पानी बग्ने जस्ता समस्याहरुबाट पीडित हुनेहरु समेत रोग लुकाएर बस्दछन् लाजका कारण ।

sexual health

धेरैले यौनांगको स्वास्थ्य तथा सफाइमा ध्यान नै दिँदैनन् जसका कारण उनीहरु विभिन्न खाले संक्रमणकेा जोखिममा पर्दछन् ।
स्त्रीरोग विशेषज्ञका अनुसार महिलाहरु आफ्नो यौनांगको स्वास्थ्यका बारेमा सचेत हुनुपर्छ । यौनिक रुपमा सक्रिय हुँदा वा नहुँदा समेत यौनांग स्वस्थ हुनैपर्छ । बेलायती स्त्रीरोग विज्ञ डाक्टर अहमद स्माइलका अनुसार महिलाले आफ्नो यौनांगको स्वास्थ्यका विषयमा यी कुराहरुमा विशेष ध्यान दिनुपर्छ:
१. पब्लिक ट्वाइलेट तथा बाथरुम लगायतका ठाउँमा आफ्नै टावेल प्रयोग गर्ने: पब्लिक ट्वाइलेट, ज्याकुजी, स्विमिंग पुल, स्पा तथा साउनाहरुमा त्यहाँ राखिएको सबैले प्रयोग गर्ने टावेल नभै आफ्नै टावेल प्रयोग गर्नुपर्छ । सबैले प्रयोग गरेका फोहोर तथा संक्रमित टावेलहरुले जिउ पुछ्दा यौनांगमा संक्रमणको सम्भावना हुन्छ ।
२. यौनांगको सरसफाइमा समय छुट्टाउनै पर्छ । यदि तपाइँ लामो समयसम्म कतै हिँडेर आउनुभएको छ भने यौनांग राम्रोसँग धुनुपर्छ र राम्रोसँग हावा छिर्न दिई सुख्खा बनाउनुपर्छ । यौनांग सफा गर्दा एन्टीब्याक्टेरियल साबुनहरुकेा प्रयोग गर्नु आवश्यक छैन । यस्ता साबुनको प्रयोगले यौनांगमा हुने लाभदायक जिवावणुलाई पनि मारिदिने र यौनांगमा गन्ध आउने खतरा हुन्छ ।
३. कटनका अन्डरवेयर लगाउनुहोस् । तर सिन्थेटिक अन्डरवेयर लगाउनु हानिकारक हुन्छ ।
४. बढि कसिला पेन्टी तथा पेन्ट नलगाउनुहोस् । यसले यौनांगमा असर पार्दछ ।
५. तपाइँ अविवाहित हुनुहुन्छ भने पनि आफ्नो यौनांगको नियमित परीक्षण गराउनुहोस् ।
६. यदि तपाइँ यौनिक रुपमा सक्रिय हुनुहुन्छ र कसैसँगको यौनसम्पर्कपछि योनीबाट पानी बग्ने समस्या सुरु भएको छ भने यौनरोग विषेशज्ञकहाँ गई जँचाइहाल्नुपर्छ । यदि तपाइँमा संक्रमण भएको थाहा भयो भने आफु र आफ्नो पार्टनर सँगै उपचार गराउनुपर्छ ।
७. गुँदा मैथुनमा सचेत हुनुस्:  यदि तपाइँले गुँदामैथुन गर्नुहुन्छ भने गुँदामैथुन पछि लगत्तै योनीमैथुन नगर्नुस् । यसले मलद्धारबाट विभिन्न किटाणुहरु योनीमा प्रवेश गरी संक्रमण गराउने डर हुन्छ । डेलीमेलबाट
Continue Reading…

People Were Asked To Sing The Old National Anthem, Had A Tough Time Remembering It!

On August 3, 2007; the new national anthem ‘Sayuan Thunga’ was officially announced to have replaced the old one titled ‘Shreeman Gambhir’ amid a ceremony by the speaker of the interim parliament, Subash Chandra Nemwang. The previous national anthem that was written by Chakra Pani Chalise in 1924 was adopted in 1962 and the music was composed by Bakhat Bahadur Budhaprithi.

It has been almost a decade we haven’t sung the previous national anthem but we can’t deny the fact that whenever we hear it play anywhere or even if someone hums it, we get goosebumps. Many of us might have forgotten the lyrics but that doesn’t mean that we have forgotten the feelings we used to have while singing it. The team of ‘Nepal Reacts’ went on the streets to find out if the people still remember ‘Shreeman Gambhir’. They had people sing it and seems like most of the people don’t remember it well. Watch the video below and see how the people tried to remember it. By the way, do you still remember every word of it? Be honest and do comment below.

Watch Also: Looks Like Most Of The Youths Are In Favor Of Legalization Of Weed In Nepal. What’s Your Take?

The post People Were Asked To Sing The Old National Anthem, Had A Tough Time Remembering It! appeared first on NeoStuffs.

Continue Reading…

Aaaaand She Jumped!!

With just three episodes currently streaming on YouTube, Sammy Adventures has already become our favorite Nepali show. It not only shows us how beautiful Nepal actually is but also thoroughly guides us on how we can get to those places and what activities we should be doing. In the latest episode, Samriddhi Rai takes us to a beautiful journey of Bhote Koshi – a must visit place for all the adrenaline junkies. Watch the third episode and see Sammy bungee jump, bungee swing, raft and have a time of your life. We are so jealous of you, girl!


The post Samriddhi Rai Drops First Episode of ‘Sammy Adventures’ & It’s Amaaazing! appeared first on NeoStuffs.

Continue Reading…

Friday, June 10, 2016

Abhaya And The Steam Injuns Launch YouTube Channel With A Beautiful Cover Of Heera Devi Waiba’s ‘Udho Jaada’

Abhaya and the Steam Injuns are one of the most prominent rock bands Nepali music industry has ever produced. Probably the only female led band in Nepal that has been rocking for over a decade now, are all set to release their fourth album ‘Looking For Love’ later this year. Even though the album is all set for its release, you might have to wait for a couple of more months to get a copy of it. In the meantime, the band has launched their official YouTube channel. Despite being around for over 12 years, it’s for the first time they have their very own channel. Introducing the channel to her fans, the lead vocalist of the band Abhaya Subba stated, “This is our first music video on our very own AATSI channel. We hope that this is the beginning of a fun journey between our audience and us. It only seems right to publish a song that we have been deeply influenced by since the very beginning of all our musical voyage.”

We have to give it up to AATSI for their guts of choosing to cover ‘Udho Jaada’ by the legendary Darjeeling folk singer Heera Devi Waiba. It could have gone terribly wrong and it was quite a risk choosing this classic number, but guess what, they have done absolute justice to this beautiful song. The best thing about this rendition is that it keeps the essence of the original. A big round of applause to Abhaya Subba who has done a wonderful job with her powerful vocals and the musicians who kept the charm of the original music alive. Overall, this is a soothing and very honest rendition of a masterpiece. We look forward to listen to such amazing songs from the band in future as well. And of course, we are super duper excited for their new album too. For now, listen to this rendition of ‘Udho Jaada’ and comment below what you think of it. And do not forget to subscribe to the band’s channel HERE. Enjoy!


The post Abhaya And The Steam Injuns Launch YouTube Channel With A Beautiful Cover Of Heera Devi Waiba’s ‘Udho Jaada’ appeared first on NeoStuffs.
Continue Reading…

लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस्

मृत्यु संस्कार जीवनका १६ संस्कार मध्ये अन्तिम संस्कार हो ।

हिन्दु धर्म शास्त्रहरुमा दाह संस्कारपछि आत्म अन्य शरीरमा प्रवेश गर्ने उल्लेख छ । अन्तिम संस्कारको समयमा दागबत्ति दिँद मन्त्रोच्चारण समेत गर्ने गरिन्छ । शरीर अग्निमा भष्म भएपछि यसका आधारभूत पञ्च तत्वमा विलिन हुने विश्वास गरिन्छ ।

huna

गरुण पुराणमा मृत्यु पछि पनि आत्माको परिवारका सदस्यहरुसँग मोह भैरहने र त्यस्ता ब्यक्तिलाई दुःख दिने समेत बताइएको छ । शव दाह गर्ने समयमा मृतक ब्यक्तिको आत्मलाई अव परिवारसँग तिम्रो सम्बन्ध छैन भन्ने सन्देश समेत दिने चलन छ ।

शव जलाएपछि फर्केर हेर्नु हुँदैन

शव दाह गरिसकेपछि कुनै पनि परिवारको सदस्य वा मलामीले शव जलाएको स्थाततर्फ हेर्‍यो भने जसले हेर्छ उसलाई नै आत्म भड्किने समेत गरुण पुराणमा उल्लेख छ ।

त्यसकारण कुनै पनि ब्यक्तिले लाश जलाइ सकेपछि मसानघाट तिर फर्केर नहेर्नु नै बुद्धीमानी हुन्छ ।

शरीर जलाइ सकेपछि आत्म भड्किने र कुनै पनि ब्यक्तिले पछि फर्केर हेरेमा उसलाई नै दुःख दिने भएका कारण मलामीले फर्केर नहेर्ने चलन रहेको छ । मलामीमा बच्चा समेत भएमा त्यस्ता बच्चालाई सबै भन्दा अघि लगाएर फर्किनु समेत उत्तम
भनेर शास्त्रमा उल्लेख छ ।
Continue Reading…

ब्वाईफ्रेण्डलाई किस गर्दा युवतीको ज्यानै गयो

एजेन्सी । कहिलेकाँही यस्तो पनि हुदो रहेछ । जहाँ एक युवतीले आफ्ना ब्वाईफ्रेण्डलाई किस गर्दा उनको मृत्यु भयो ।

यो खबर पत्याउनै गाह्रो छ । तर, यो क्यानडामा भएको यथार्थ घटना हो । क्यानडाको मन्ट्रियालकी २० वर्षीय युवतीलाई नट्स (मुम्फली) देखि एलर्जी थियो । र उनका ब्वाईफ्रेण्डले पीनट (मुम्फली) बटर वाला सैण्डबीच (पाउरोटी) खाएका थिए ।

jann

मिरियम डुक्रे लेमए नामकी यी युवती अक्टुबर २०१२ मा एक पार्टीमा गएकी थिइन् । त्यही यो दुःखद घटना भएको थियो ।

मिरियमकी आमा मिशेलिन डुक्रेले क्यानडियन पत्रिका ‘जनरल डि क्यूबेक’सँग कुराकानी गर्दै कुनै वस्तुको एलर्जीका बारेमा नजान्दा कति खतरनाक हुन्छ भन्ने कुरा यो घटनाले सिकाइएको बताइन् । उनले ब्वाईफ्रेण्डसँग आफ्नी छोरीको नयाँ नयाँ सम्बन्ध भएकाले उसले आफ्नो एलर्जीको बारेमा बताउन नसकेको मिशेलिनले स्वीकारिन् । ‘मेरी छोरीको अवस्था सामान्य थियो तर, आफ्नो प्रेमीलाई समस्या नबताउँदा दुःखद घटना हुन पुग्यो’ उनले भनिन् ।

यसरी भयो घटनाः

त्यसदिन पार्टी सकिएपछि मिरियम आफ्ना ब्वाईफ्रेण्डको घर गइन् । त्यहाँ ब्वाईफ्रेण्डले बेड (खाट)मा जानुभन्दा पहिला पीनट वटर सैण्डबीच खाएर दाँत माझे । त्यसपछि किस गरे । ब्वाईफ्रेण्डले किस गरेको केही मिनटमै उनको अवस्था विग्रियो । उनलाई सांस लिन समेत अप्ठेरो भयो । कोारेनर्स रिपोर्ट १९१४ अनुसार मिरियमको एस्मा इनहेलर (औषधि)ले पनि कुनै काम गरेन् । मिरियमले त्यहीबेला ब्वाइफ्रेण्डलाई सोधिन तिमीले पीनट्स (मुम्फली) खाएका थियौं । त्यो बेला मिरियमसँग ईपिपेन पनि थिएन् जो एनेफाइलेक्सिसको इमरजेन्सी टिट्रमेन्टको काम गर्छ । त्यसपछि मिलियमको हालत झनै विग्रिन थाल्यो । ब्वाईफ्रेण्डले बोलाएको ८ मिनेटमा एम्बुलेन्स आइपुग्यो । अस्पतालमा पुगाएपछि डाक्टरहरुले उनको ज्यान बचाउने कोसिस गरे तर उनले सेरेब्रल एनोक्सियाका कारण अस्पतालमै अन्तिम सास लिइन् । मिरियमको मस्तिष्कमा अक्सिजनको सप्लाई बन्द भइसकेको थियो ।
Continue Reading…

Raw Barz Is back With Its Fourth Season And Here’s The First Battle!

Alright, alright, alright!! Guess what, Nepal’s first rap battle series ‘Raw Barz’ is back with its fourth season. Hell yeah! We can hear all of yours excitement right here. And with the start of the battles again, we are pretty sure that the question of the decade is going to be asked again by everyone – “Laure ra Balen ko kaile huncha?” So here’s the thing, you won’t be seeing them battle. Get over it, kids. Now moving ahead, the very first video of the battle that took place earlier this year in January at Fabulous Hip Hop Showroom, UWTC has been released online.

The battle between Nasto and Krae-G is quite entertaining and we are pretty sure that you will enjoy this one. Hosted by Easi 12, the video of the battle has been shot and edited by Sanskriti Hamal and Rabin Pradhan. Before you watch it, we want to let you know that you have a chance to battle in Raw Barz as well, as the team will be touring around Nepal in search of some of the dopest emcees from every corner. You just have to make a call at 9860008386 to register yourself or to get any information about the event. Having said that, here’s the video you’ve been waiting to watch. Enjoy and do comment below who do you think was better.

The post Raw Barz Is back With Its Fourth Season And Here’s The First Battle! appeared first on NeoStuffs.

Continue Reading…

Wednesday, June 8, 2016

Fresh Tunes: Girish Khatiwada’s ‘Paisa Ko Saukheen’

If we have to name one artist who has been in the industry for over a decade and a half and still is as active as the initial days, in fact more active than ever; it has to be Girish Khatiwada. While many of the artists who started out with him have left the industry and even the country, he has been here doing what he does the best. And that’s the very reason, he is one of the most dedicated artists Nepali music industry has ever produced.

Also popular with his stage name Gorkhali G, he has come up with a brand new music video. The song titled ‘Paisa Ko Saukheen’, as the title suggests, talks about how he is addicted to money. The song written, composed and performed by himself is mixed and mastered by AJ The Producer. The one take shot music video is shot, edited and directed by Anjay Khadka. Watch the music video below and let us know what you think of it.

And yes, you can get Girish Khatiwada’s greatest hits on iTunes from HERE.

The post Fresh Tunes: Girish Khatiwada’s ‘Paisa Ko Saukheen’ appeared first on NeoStuffs.

Continue Reading…

Watch: Aayush Rimal Returns To Nepal After 2 Years, Gets Pranked At Airport

Coming back home after years is one of the most beautiful feelings you ever experience. Yes, it’s that magical. You are emotional, excited and super duper happy, all at the same time. That’s what Aayush Rimal must have been going through when he returned to Nepal from United States after two years. And what could have been possibly gone wrong when you are received by your best friend? But wait, there’s some twist!

So the team of Prankster Revival decided to play a prank on this YouTube star. They teamed up with Aayush’ friend and created a fake scene where she gets into a trouble. So, what does he do and how does he handle the situation? Well, that’s quite interesting. It’s pure evil but extremely hilarious. Well done, Prankster Revival. Watch the video below and do leave your comments.

The post Watch: Aayush Rimal Returns To Nepal After 2 Years, Gets Pranked At Airport appeared first on NeoStuffs.

Continue Reading…

Pokhara Is The #1 Destination For Budget Travelers, According To Forbes

Forbes recently published a list of ‘The 20 Best Value Cities For Budget Travelers’ and the Nepalese city Pokhara has topped the list. With the reference of the stats published by Price of Travel, a database of global travel costs, this is how Forbes compiled the list: “The list is based on a daily total of expenses that includes the cost of a dorm bed at a good and economical hostel, three budget meals, three cheap beers, two public transportation rides and one paid cultural attraction.”

With a daily total of $15.84, Pokhara is the most reasonable city for the travelers; followed by Vietnamese cities Hanoi and Ho Chi Minh City with the daily budgets of $17.13 and $18.30 respectively. Nepalese capital Kathmandu ranks at 7 in the list with the daily budget of $19.76; falling behind Goa ($18.59 per day), Chiang Mai ($19.03 per day) and Vientiane ($19.68 per day).

Well, now you know where you need to be heading to for your next vacation!

[These figures are subject to exchange rates and the daily budgets mentioned in this post are based on May 4 exchange rates.]

Cover Photo: Jean-Marie Hullot, Wikimedia Commons

 

The post Pokhara Is The #1 Destination For Budget Travelers, According To Forbes appeared first on NeoStuffs.

Continue Reading…

Archana Paneru Starrer ‘Chhesko’ Gets Pirated Even Before A Week Of Its Release

Nepali film-makers have a lot of challenges with making their films and getting them released. Right from the start, their struggles start and they don’t end even after the release of the film. With a very limited budget and resources, they have to compete with international films at the box office. But the newest and the toughest challenge that has presently been bothering Nepali film industry is piracy. Some of the most recent films such as Pashupati Prasad, Dreams, Prem Geet and Kabaddi Kabaddi that were doing great business not only in Nepal but overseas as well were badly affected once their pirated copies hit the internet. The piracy game has risen to a whole new level with the latest victim. Within the couple of days of its release, ‘Chhesko’ has been pirated. A copy of the film that was released last Friday on June 3rd has been making rounds on the internet. The film starring Rajan Karki and Archana Paneru is produced by Suraj Pradhan and directed by Suresh Thapa.

Our film industry is currently witnessing some of the best days of its existence with some very powerful and meaningful films (this one doesn’t fall in this category) winning the hearts of the audience. It’s quite unfortunate to see how piracy is ruining it all and if some major steps are not taken, the end of a good era of Nepali cinema is not very far.

Here’s the trailer of ‘Chhesko’ if you don’t know about the film yet.

The post Archana Paneru Starrer ‘Chhesko’ Gets Pirated Even Before A Week Of Its Release appeared first on NeoStuffs.

Continue Reading…

गर्मीमा छोटा लुगा किन लगाइन्छ ?



गर्मीमा छोटा लुगा किन लगाइन्छ ?

जेष्ठ २५, २०७३- 
हाम्रा प्रधानमन्त्रीले पानी जहाज किन्ने रे । अब समुद्रमा पनि लामा पहिरन लगाउँछन् त ?
कुमार तामाङ

उस्तै परे माघ–फागुनको जाडोमा त छोटा लुगा लगाउँछन् । त्यस माथि गर्मीमा त गर्मी भयो भन्दै अंग प्रदर्शन गर्ने मौका पाइहाल्छन् नि । 
कुमार बुढाथोकी

गर्मीमा हल्का पहिरन लगाउने चलनलाई छोटो र पारदर्शी बनाए विनासकाल विपरीत बुद्धि भनिन्छ ।
राजन लोहनी

भातसँग दाल–तरकारी किन खाइन्छ ? त्यस्तै शीतलताका लागि मानिसहरू छोटा पहिरन लगाउँछन् ।
ऋषिराम पोखरेल

गोरा साप्रा देखाउन । 
डिल्लीराज पाण्डे

गर्मी भएर ।
खिम राई

शीतल हुन्छ भनेर नि ।
गणेश खनाल

शान देखाउनलाई होला कि ?
विश्व राई

यो प्रश्न केटाहरूलाई हो कि केटीहरूलाई ? 
आयुश शाही

सेक्सी देखिन ।
जोन 

फेसनेबल देखिन । 
रिजन श्रेष्ठ
शरीर प्रदर्शन गर्न ।
सरु महर्जन

अरूलाई आकर्षित गर्न ।
खुसी चौधरी

भोक लाग्दा भात किन खाइन्छ, यो प्रश्न यस्तै भएन र ?
सन्देश कँडेल

नेपालमा मात्र छोटा लगाउँछन् क्यारे ? हामी अरबको खाडीमा बस्नेले जकेट बुट लगाउनुपर्छ, नत्र मरिन्छ घामले ।
रामचन्द्र गौडेल

घामको किरणबाट भिटामिन बी कम्प्लेक्स पाइन्छ । शरीरको सम्पूर्ण अंगले भिटामिन बी कम्प्लेक्स पाओस् भनेर ।
सन्देश प्रधान

साँच्चै भन्ने हो भने छोटा पहिरन नै रेपको ७० प्रतिशत कारण हो । 
रामु राना

ठिक्कको भए गर्मीबाट केही राहत पाउन । अलि धेरै भए अङ्ग प्रदर्शन गरेको मान्नुपर्छ । 
डिल्ली पाण्डे

जाडोमा बाक्ला लुगा किन लगाइन्छ ?
सुदर्शन बजगाईं

गर्मीबाट केही भए पनि राहत अनुभव गर्न ।
दीपक पोखरेल

केटीहरूले लाउने चैं हट् देखिन नै हो । गर्मी त बहाना मात्र हो ।
भुवन चौलागाईं

बजारमा गर्मीमा लगाइने छोटा पहिरन उपलब्ध हुन्छन्, त्यसैले । 
महानन्द भट्टराई

शीतलता र सहजताका लागि ।
सोनाम शेर्पा थिम्मि

के कम्बल ओढेर हिँड्नुपर्‍यो त ? हँसाउँछ सेरेले ।
टेकेन्द्र विष्ट

गर्मीमा छोटा पहिरन नलगाएर जाडोमा लगाइन्छ त ?
शार्दूल घिमिरे

हट् देखिन ।
ज्ञानेन्द्र दाहाल

गर्मी भएर होला ।
झरना पुन

यसले समाजमा नकारात्मक असर पारेको छ । 
गणेश सिंह

हैट्, सेक्सी र ग्ल्यामरस देखिनलाई नि हौ । 
नवीन कुवर

लौ, त्यति पनि थाहा छैन । कपडा नपुगेर क्या । 
कुमार तामाङ 
Continue Reading…

यौनकर्मीसँग हुने सम्बन्ध के हो ?

म व्यापार–व्यवसाय गरेर राम्रै पैसा कमाउँछु । विवाह भएको छैन । विवाहको इच्छा पनि छैन । विदेशमा पढेर आएका कारण मलाई नेपालका कतिपय कुरा पुराना लाग्छन् । मेरो जीवनमा दुई जना गर्लफ्रेन्ड आइसके, तर उनीहरूसँग मेरो यौनसम्बन्ध राम्रो भएन । यौन इच्छा हुने हुँदा विकल्पतर्फ लाग्ने मन भयो र हाल एक जना यौनकर्मीसँग नियमितजसो सम्पर्क हुन्छ । त्यसबाट मलाई सन्तुष्टि पनि छ । नेपालमा प्रेम गरेपछि विवाह नै गर्नुपर्छ भन्ने मान्यता छ । म यसलाई तोड्न चाहन्छु । तैपनि यौनकर्मीसँग हुने सम्बन्धका विषयमा म त्यति प्रस्ट छैन । कृपया यी सबै सोच ठीक हुन् कि होइनन्, बताइदिनुभए आभारी हुने थिएँ ।


पुरुषहरू यौनकर्मीकहाँ किन जान्छन्, उनीहरूको रुचि केमा छ भन्ने विषयमा धेरै खालका अध्ययन भएका छन् । यस्ता अध्ययनले बताएको तथ्य पनि फरक–फरक छ । अमेरिकामा १६ प्रतिशत तथा थाइल्यान्डमा ९० प्रतिशत पुरुष यौनकर्मीसँग पुग्ने गरेको देखिएको छ । विश्वभरिको तथ्यांक हेर्ने हो भने १६ देखि ३६ प्रतिशत पुरुष यौनकर्मीकहाँ जान्छन् । 

त्यसैगरी लगातार यौनकर्मीकहाँ जानेहरूमा हरेक तह, उमेरका व्यक्ति पर्छन् । केही पुरुषलाई वास्तविक सम्बन्धमा दैनिक जीवनका सबै कुरा आफ्नी प्रेमीका वा श्रीमतीलाई खुलाउनुपर्ने बाध्यता हुन्छ । यस्तो बाध्यताबाट जोगिन उनीहरूलाई यौनकर्मी नै उचित लाग्ने गरेको पाइन्छ । केही पुरुषमा यौन इच्छा लगातार रूपमा हुने हुँदा यौनकर्मीले त्यस्तो इच्छा पूरा गर्ने सोचले पनि पुरुषहरू यौनकर्मीकहाँ जान्छन् । 
महिलालाई मन नपराउने पुरुष, जसलाई मिसोगाइने भनिन्छ, उनीहरूलाई यौनकर्मीकहाँ जानु नै सुरक्षित महसुस हुन्छ । यौनकर्मीकहाँ जाने पुरुषहरूले पैसा तिरेपछि क्षणिक भए पनि यौनकर्मीले पूर्ण रूपमा माया गरेको, हेरविचार गरेको र आफूप्रति समर्पित भएको महसुस गराउँछन् भन्ने सोच्छन् । 

यौनकर्मीहरूसँगको सम्पर्कमा कुनै जिम्मेवारी वहन गर्नु नपर्ने, आत्मीयताका कारण पुग्ने चोटको सामना गर्नु नपर्ने, खुसी दिने कुरा सोच्नु नपर्ने जस्ता कुरा हुन्छन् । पुरुषहरूले यौनकर्मीकहाँ जाँदा आफू आकर्षणको केन्द्रबिन्दुमा भएको महसुस गर्नेसमेत बताएका छन् । यौनकर्मीहरूले पैसा लिएबापत नाटकीय रूपमा सम्बन्ध बनाउँछन् भन्ने कुरा पुरुषहरूलाई थाहा त हुन्छ, तर जिम्मेवारीविहीन आनन्द अर्थात् क्षणिक निस्फिक्री सन्तुष्टि प्राप्त हुने भएका कारण उनीहरू यौनकर्मीको भुलभुलैयामा परिसकेका हुन्छन् ।यस्तो हुनुमा तपाईं मात्र अपवाद होइन । यद्यपि यसको सबैभन्दा खतरनाक पक्ष लत हो । यो लत लम्बिँदै जाँदा कुलतमा परिणत हुन्छ । त्यसैले तपाईंलाई यौनकर्मीकहाँ जाने लत नै लागिसकेको छ कि छैन भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।

जहाँसम्म तपाईंको व्यक्तिगत कुरा छ, दैनिक जीवनमा हानि–नोक्सानी नपुर्‍याएसम्म यसले त्यति नराम्रो गर्दैन, तर यसले दैनिक कामकाज वा सिर्जनशीलतामा हानि–नोक्सानी पुर्‍याउन थाल्यो भने त्यसलाई नराम्रो मान्नुपर्ने हुन्छ । दिनहँु लामो समयसम्म यस्ता कुराका बारेमा सोचिरहँदा मनोभावनामा असर पर्न सक्छ । किनभने लामो समयसम्म यस्ता गतिविधिमा लागिरहँदा यसको सीधा असर आफ्ना अन्य गतिविधिहरूमा पर्न थालिसकेको हुन्छ । 

त्यसबाहेक पारिवारिक एवं अन्य सम्बन्ध टुट्न थालिसकेको हुन्छ । कार्यालयमा काम गर्ने हो भने समयमा काम पूरा गर्न नसक्ने र सिर्जनशील हुन नसक्ने समस्या उत्पन्न भैसकेको हुन्छ । कामको दबाब महसुस हुन थालिसकेको हुन्छ । त्यसबाट गाली खान वा आलोचना खेप्न थालिएको हुन्छ । मानिसहरूले थाहा नपाई त्यसलाई कुलत बनाइसकेका हुन्छन् । यसको ठूलो मनोवैज्ञानिक असर भैसकेको हुन्छ । पारिवारिक सम्बन्ध वा समाजसँगको सम्बन्धमा असर पर्दै गएर मानिसहरूले घरजम नै ध्वस्त पारेका उदाहरण समाजमा प्रशस्तै भेटिन्छन् । केही विज्ञले त अझ आफ्नो सम्बन्ध भन्दा बाहिरका कुनै पनि प्रकारका सेक्सजन्य गतिविधिलाई गलत नै भन्ने गरेका छन् । धेरै यौनकर्मीसँगको सम्पर्कले तपाईंको शारीरिक एवं सामाजिक जीवनमा असर पर्न सक्छ । यौन रोगहरूको संक्रमणको सम्भावना प्रबल हुन्छ र पछि पश्चातापको भावना विकसित हुन सक्छ । बाहिरबाट अरू व्यक्तिले तपाईंको मानसिकता बुझ्न नसक्दा आक्षेपको सामना गर्नुपर्ने वा कानुनी झन्झटमा परिने सम्भावनासमेत हुन्छ । 

नेपालको सन्दर्भमा विवाह महत्वपूर्ण सामाजिक प्रक्रिया हो । पैसा र उमेर हुन्जेल तपाईंलाई जीवनसाथी नचाहिन सक्छ तर जीवनका उद्धारार्धमा भने विवाह र प्रेम गर्ने मानिसको ठूलो खाँचो हुन्छ । त्यसैले जीवन यत्तिमै पूर्ण छ भन्ने सोच एकतर्फी सोच हुन सक्छ भन्ने कुरामा पनि ध्यान दिनुहोला । 
Continue Reading…

Tuesday, June 7, 2016

This Slam Poet’s Take On Our Education System Is Pretty Much On Point

Nepali education system often gets criticized for giving more importance to bookish knowledge than practical knowledge. It has always been about getting good marks in exams and winning the race rather than actually learning something. It doesn’t actually matter what your interests are and what you actually want to do in life when you grow up, you just have to obtain good marks in exams, that’s the whole purpose of your school life in Nepal.
I was a school teacher in a boarding school in Pokhara for some years and what I can tell from my experience is that we need to chill. These little children have been becoming the victims of our competitions. The schools are in competition with each other and all they care about is their students need to get better marks than everyone else. The school management pressurizes the teachers to get good results and in the same way, teachers have to do the same with their students. Believe me, it’s crazy out there. Seven or eight subjects, and loads and loads of assignments – that’s what it’s all about. The kids these days hardly have any time to even breathe.

Pointing out the same challenges of the students, slam poet/rapper Nephron has come up with a new video. In the 2-minute video, he talks about how a school bag sees the life of its carrier (student).

Watch the video below and let us know what you think of this situation.

The post This Slam Poet’s Take On Our Education System Is Pretty Much On Point appeared first on NeoStuffs.

Continue Reading…

घरबेटीसँग आफ्नै छोरी सल्काइदिने आमा

waiter-750काठमाडौं । जमाना यति खराब भइसक्यो कि, हुर्किएकी छोरी जगाउनै मुस्किल । त्यसमाथि एकजना यस्ती आमा आइलागिन्, छोरी बिग्रेली भनेर रेखदेख पुर्याउन कहाँ–कहाँ, उल्टै आफ्नी छोरीलाई घरबेटीको छोरासँग चुकुल ठोकेर माया बनाइदिने ।


आजको जनआस्था साप्ताहिकमा खबर छ – मामिला बढ्दै गएपछि अहिले जिल्ला प्रशासन कार्यालय, ललितपुरमा २० करोडको सौदाबाजी चलिरहेको छ । यस्तो घटनामा एक जना दिवंगत, सादगी र निष्कलंकित ने1ताको नाम अनाहक मुछिने भयो भनी केही एमाले नेता महिलाको पक्षमा लागे ।

तर, कुरो खेल्दै जाँदा कामरेडहरुको भागाभाग चलेको छ । यसरी अनाहकमा नाम जोडिन पुगेको छ, मनमोहन प्रतिष्ठानको । मोरङको हात्तीमुढामा अवस्थित मनमोहन पोलिटेक्निकको गाडी चलाउने चक्र कार्कीले ललितपुर, सानेपास्थित मनमोहन प्रतिष्ठानमा पत्नीलाई जागिर लगाइदिएका छन् ।

आफू बढीजसो विराटनगर बसेर काठमाडौंजस्तो ठूलो ठाउँमा पत्नीलाई जागिर र यतै छोरी पढाउने काम गर्नुलाई आफ्नो पौरख ठान्ने नै भए । अहिले आमा–छोरीले यस्तो पौरख देखाइदिँदा सानेपाको स्थानीय तण्ड्कार परिवारमा रुवाबासी चलेको छ ।

चल र अचल सम्पत्तिले सम्पन्न, तर धुत्र्याईं नजान्ने तण्डुकारका घरको भुँइतलामा आमा–छोरी ढेरा बस्छन् । छोरी रुपा (नाम परिवर्तन) बिछट्टै राम्री घरबेटीका छोरा जित तण्डुकार भर्खर उमेर चढ्दै गरेका लक्का जवान । रुपा कक्षा ८ मा पढ्दादेखि उनीभन्दा केही जेठा जितसँग हिमचिम बढ्यो ।

यस्तोमा सामन्यतया आमाहरुले छोरीलाई सम्हालिनुपर्ने शिक्षा दिन्छन् । तर, रुपाकी आमाले ठीक उल्टो, छोरीलाई सन्काइन् । पाटनका सम्पत्तिवाल नेवारको छोरोसँग लाग्नु पुरस्कारजत्तिकै भयो ।

जब जित रुपालाई भेट्न कोठामा छिर्थे, आमा अर्कोतिर बाटा लाग्ने १ कहिलेकाँहि तः छोरीलाई खर्चै दिएर घरबेटीको छोरोसँग घुम्नसमेत पठाउने । आमाले बुझिसकेकी थिइन्, घरबेटीको सानेपामा २१ रोपनी जमिन छ । दुई भाई छोरा छन्, दुवै सोझा ।
Continue Reading…

This Bollywood Song Stole Bipul Chettri’s Beautiful Music But It’s Still Shit!

Bollywood has been ‘getting inspired’, screw it, we will just say what it is — Bollywood has been stealing since ages. Anything that’s good needs to be copied, whether a film, a scene or a song because creativity is just a myth for these guys. The latest victim of this trend is Bipul Chetteri whose music has been ripped off in a song from an upcoming film ‘Hai Apna Dil Toh Awara’. The music for the song titled ‘Chhu Liya’ is composed, or let’s just say stolen, by Ajay Singha and it is sung by Papon and Neha Rajpal. It wouldn’t actually be a bad song if the music was not stolen but as we are so used to of listening to Bipul’s soothing voice along with that music, it sounds terrible.

No Bollywood, it doesn’t work that way. You just don’t steal our favorite musician’s music and get away with it without anyone noticing. Busted!!

Here’s the song.



Continue Reading…

Monday, June 6, 2016

Barack Obama In Nepal Parliament ?!


President Barack Obama is the 44th President of the United States.
He was born on August 4th, 1961, in Honolulu, Hawaii, to a mother from Kansas, Stanley Ann Dunham, and a father from Kenya, Barack Obama Sr. He was also raised by his grandfather, who served in Patton’s army, and his grandmother, who worked her way up from the secretarial pool to become vice president at a local bank.
He worked his way through school—Occidental College in Los Angeles, Columbia University in New York, and later, Harvard Law School—with the help of scholarship money and student loans.
In 1985, Barack Obama moved to Chicago, where he got his start in community organizing on the city’s South Side, working to help rebuild communities devastated by the closure of local steel plants.

Source :
barackobama.com
Continue Reading…

यौन इच्छा भएपछि महिलाले देखाउने ५ ब्यवहार

 संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।

महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।

यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् ।

यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।

स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।

यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् । 
Continue Reading…


Loading...


Loading...

Latest Bla Bla's on Fun2Sh

Popular Bla Bla's

Powered by Blogger.
Copyright © Funtoosh Blog